![]() |
तामाङ युवकसँगको प्रेममा फसिन नायिका केकी अधिकारी
काठमाडौं । केकी अधिकारी सफल अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा स्थापित छिन् । आफ्नो अभिनय क्षमताबाट सबैलाई लोभ्याउन सक्षम केकी बौद्धिक अभिनेत्रीको रूपमा समेत चिनिन्छिन् ।

घामपानी फिल्ममा दयाहाङ राईसँग पर्दामा प्रेम गर्न लागेकी केकी अधिकारीसँग पर्दा भित्र र बाहिरको प्रेम प्रसँग तथा अन्य केही रोचक बिषय उठाएको छ । बन्न लागेको फिल्म घामपानीुमा तामाङ युवकसँग प्रेम गर्न लागेको बताउने केकीले दयाहाङ राईसँग काम गर्न पाउँदा खुसी लागेको प्रतिकृया दिईन् ।
नारीहरुको महान पर्व तीजको प्रसङ्गमा बोल्दै केकीले आफूलाई अरुलाई जस्तो महिना दिन अगाडीबाट तीज नलाग्ने बताउँदै गलत संस्कारको बिरोध पनि गरिन् । त्यस्तै उनले तीजको दिन आफू ब्रत बस्ने र ब्रत कस्को लागी भन्ने जवाफ पनि दिईन् ।
सपनाको राजकुमार कस्तो सपना सजाउनु भएको भन्ने प्रश्नमा केकीले मुस्कुराउदै जवाफ दिईन्, सपनाको राजकुमारको बारेमा सोच्ने फुर्सद नै छैन ।
![]() |
0 comments:
Post a Comment